शिक्षामा सीपः कला सिर्जनामा विद्यार्थीको क्षमता तिखारिँदै
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौँ। काठमाडौँ महानगरपालिका–७, चाबहिलस्थित मित्र आधारभूत विद्यालयका विद्यार्थीहरूले कला सिर्जनामा आफ्नो क्षमता विकास गरिरहेका छन्। यहाँका ३० विद्यार्थी भित्तामा चित्र कोर्ने सीप सिकिरहेका छन्। ...
Comment
Liked by: