४ महिनादेखि बेतलबी काम गर्न बाध्य जुम्लाका डाक्टरको गुनासो: 'यस्तो व्यवहार भए कर्णालीमा डाक्टर आउँदैनन्'
swasthyakhabar.com
. ५ घण्टा अघि
जुम्ला — कर्णाली प्रदेशको दुर्गम क्षेत्रमा सेवा दिइरहेका एक चिकित्सकले चार महिनादेखि तलब नपाएको भन्दै गम्भीर गुनासो गरेका छन्। छात्रवृत्ति करारअन्तर्गत जुम्लाको कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्...
Comment
Liked by: