राजधानीको भीमढुंगाबाट रु. १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ
corporatenepal.com
. १ घण्टा अघि
काठमाडौं । राजधानीको नागार्जुन नगरपालिका–८ भीमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न २ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरूलाई एक...
Comment
Liked by: