जेनजी घाइतेकी दिदी सांसद बन्दै, भन्छिन् : शहीद–घाइतेको अभिभावक बन्छु
onlinekhabar.com
. १ घण्टा अघि
२ चैत, काठमाडौं । जेनजी आन्दोलनका घाइते मुकेश अवस्थीको दिदी आकृति अवस्थी सांसद बन्ने भएकी छिन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदका लागि निर्वाचन आयोगमा सिफारिस गरेको ...
Comment
Liked by: