ललितपुरका ग्यास भण्डारणमा विभागको छापा, ६ हजारभन्दा बढी भरिएका सिलिन्डर बरामद
lokaantar.com
. १ घण्टा अघि
ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास भण्डारणमा ६ हजारभन्दा बढी ग्यास सिलिन्डर भेटिएका छन् । सोमबार वाणिज्य विभागले अनुगमन गर्दा ललितपुरको श्रीराम ग्यास भण्डारणमा ६ हजार ३७७ वटा भरि ग्यास सिलिन्ड...
Comment
Liked by: