दादुरा फैलिएको ढोरपाटनमा ५ हजार ६५६ जनालाई खोप, शाखा प्रमुख डा. गौतम भन्छन्, ‘संक्रमितमध्ये अधिकांशले खोप नलगाएका’
swasthyakhabar.com
. ४ घण्टा अघि
काठमाडौं- बागलुङको ढोरपाटन नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा फैलिएको दादुरा नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानअन्तर्गत हालसम्म ५ हजार ६५६ जनालाई दादुरा–रुबेला खोप लगाइएको छ। फागुन २० गतेद...
Comment
Liked by: