६ हजारभन्दा बढी सिलिन्डर लुकाएर राखेको फेला परेपछि श्रीराम ग्यास उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । ६ हजारभन्दा बढी सिलिन्डर लुकाएर राखेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योग ३ लाख रुपैयाँ जरिवान तिराएको छ । विभाग र आयल निगमको टोलीले सोमबार गरेको ...
Comment
Liked by: