छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो
gorkhapatraonline.com
. १ घण्टा अघि
आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायतको शव फेलापरेको छ । एघार वर्षकी छोरी आशा र पाँच वर्षका छोरा दीपकसहित सम्पर्कविहीन भएकी मायाको शव आज ब...
Comment
Liked by: