सर्लाहीमा अर्धनग्न बनाएर एक युवकमाथि कुटपिट, एक जना पक्राउ
barnanmedia.com
. २ घण्टा अघि
सर्लाहीमा अर्धनग्न बनाएर एक युवकमाथि कुटपिट गरिएको भिडिओ भाइरल भएपछि प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कविलासी नगरपालिका–१० स्थित चमेलीमाई मन्दिर पछाडिको फनपार्कमा सो घटना भएको हो ...
सम्बन्धित विषयहरू
Comment
Liked by: