डेढ महिना अघि वेपत्ता ८७ वर्षीय बृद्धको ड्यामसाइडमा मृत फेला
rajdhanidaily.com
. १ घण्टा अघि
लमजुङ । लमजुङमा डेढ महिना बढी समयदेखि वेपत्ता रहेको ८७ वर्षीय बृद्धको ड्यामसाइडमा शव फेला परेको छ । उनी बेसीशहर नगरपालिका– ११ चिति को कार्कीडाँडा निवासी धन बहादुर सिलवाल भएको प्रहरीले जनाएको छ । म...
Comment
Liked by: