दादुरा प्रभावित ढोरपाटनमा खोप लगाइयो, ३० बिरामी अस्पतालमा
onlinekhabar.com
. २ घण्टा अघि
३ चैत, बागलुङ । दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइएको छ । यहाँ फागुनको पहिलो सातादेखि दादुरा फैलिएको थियो । अझै ३० जना बिरामी आइसोलेसनमा उपचाररत रहेका छन् । फागुन पहिलो सातादेखि हालसम्म ११...
Comment
Liked by: