हुरीले उडायो छानो -भाँचिए दुई खम्बा -दुई घरमा ठूलो क्षति
kendrabindu.com
. २ घण्टा अघि
भक्तपुर। सोमबार साँझ आएको हुरीका कारण भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित ठकुरी टोलमा दुई घरमा क्षति पुगेको छ। हुरीका कारण रामहरि बस्नेतको एकतले कच्ची घरको जस्ताको छाना उडेर...
Comment
Liked by: