इरानी आक्रमणका कारण यूएईले बन्द गर्यो आफ्नो हवाई क्षेत्र
lokaantar.com
. २ दिन अघि
इरानी आक्रमणका कारण संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ। यूएईको सामान्य नागरिक उड्डयन प्राधिकरणले उडान र चालक दलको सुरक्षा सुनिश्चित गर्न र देशको सुरक्षा गर...
Comment
Liked by: