सुन र चाँदी दुवैको मूल्य बढ्यो
lokaantar.com
. २ घण्टा अघि
नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन ...
Comment
Liked by: