इरानसँग जारी युद्धमा अहिलेसम्म कति मारिए अमेरिकी सैनिक?
barnanmedia.com
. २ घण्टा अघि
अमेरिकाका सैन्य अधिकारीहरूले इरानसँग जारी युद्धका क्रममा अहिलेसम्म अमेरिकी सेनाका १३ जना मारिएको र २ सय जना घाइते भएका बताएका छन्। अमेरिका र इजरायले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त हवाई हमला गरी...
Comment
Liked by: