नेपाल प्रज्ञा–प्रतिष्ठान : रोकियो ११ आजीवन सदस्यको दोहोरो भत्ता
canadanepal.com
. २ घण्टा अघि
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रतिष्ठानका आजीवन सदस्यहरूले लिँदै आएको दोहोरो भत्ता रोक्ने निर्णयलाई कार्यान्वयन गरेको जनाएको छ । प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा विसं.२०७९ ...
Comment
Liked by: