सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा चार सय रुपैयाँ र चाँदी ७० रुपैयाँले बढेको हो ।
Comment
Liked by: