रास्वपा ठूलो दल हुनुको कारण पुराना दलसँगको आक्रोश : डिपी अर्याल
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले सुशासन कायम गर्न र देशमा भ्रष्टाचार अन्त्य गर्न लाग्नुपर्नेमा जोड दिएका छन्। पार्टीका सांसद्लाई अभिमुखीकरण तालिम दिने क्रममा उनले...
Comment
Liked by: