धार्मिक पयर्टक कालिका मन्दिरमा
hamrakura.com
. २ घण्टा अघि
लमजुङ । लमजुङको राइनास नगरपालिका–९, राइनासकोटस्थित कालिका मन्दिरमा धार्मिक पर्यटकको भीड लागेको छ । यस क्षेत्र वरिपरि फुलेको लालीगुराँसले पर्यटक आकर्षित भएका छन् । रासस
Comment
Liked by: