त्रिभुवन विमानस्थलसहित विभिन्न स्थानबाट लागूऔषधसहित २० जना पक्राउ
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने ३ किलो १६० ग्राम पदार्थसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरू बैङ्ककबाट नेपाल एअरलायन्सको विमानमार्फत आएका थिए...
Comment
Liked by: