राष्ट्रिय पुरुष टोलीको सहायक प्रशिक्षकमा बालगोपाल र चेतकुमार नियुक्त
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षकमा बालगोपाल साहुखल र चेत कुमार घिमिरे नियुक्त भएका छन्। मगंलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनीहरूलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो। एन्...
Comment
Liked by: