काठमाडौंको विभिन्न स्थानबाट आज २९ हजार ग्यास सिलिण्डर बितरण हुँदै, कहाँ कहाँ पाइन्छ ?
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । नेपाल आयल निगमले आज काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट आधि तौलको ग्यास सिलिण्डर वितरण गराउँदै छ । निगमले नौं ब्राण्डको २९ हजार ३०४ वटा सिलिण्डर आज बितरण गर्दैछ । निगमका अनुसार काठमाडौं...
Comment
Liked by: