नाइजेरियामा भएको आक्रमणमा २३ जनाको मृत्यु, १०० भन्दा बढी घाइते
nepalnews.com
. २ घण्टा अघि
नाइजेरिया। उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा कम्तिमा २३ जनाको मृत्यु हुनुका साथै एक सय भन्दा बढी घाइते भएको प्रहरीले मंगलबार जनाएको छ। यसअघि सैन्य केन्द्रमा भएको आक्रमण र डिसेम्बरमा म...
Comment
Liked by: