घुस लिएको र दिएको आरोपमा चौरजहारीका मेयर र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मंगलबार विशेष अदालत काठमाडौंमा वादीविरुद्ध मुद्दा दायर गरि...
सम्बन्धित विषयहरू
Comment
Liked by: