बाग्लुङमा दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसनमा’ उपचार जारी
kendrabindu.com
. २ घण्टा अघि
गलकोट। दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको दादुराका १२६ जना बिरामीलाई बोबाङ स्वास्थ्...
Comment
Liked by: