सेयर बजारमा १३.५१ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो।
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको हो। अघिल्लो दिन सोमबार नेप्से परिसूचक २६.०७ अ...
Comment
Liked by: