इन्धन जोगाउन श्रीलंकाले दियो सार्वजनिक बिदा !
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौँ । इन्धन बचत गर्न श्रीलंकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ । श्रीलंकाले हरेक बुधबार सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
Comment
Liked by: