काठमाडौं जिल्लामा एक महिनामै १९९ साइबर अपराध तथा ठगीका घटना
onlinekhabar.com
. २ घण्टा अघि
३ चैत, काठमाडौं । काठमाडौं जिल्लामा एक महिनाको अवधिमा १९९ वटा साइबर अपराध तथा ठगीका घटना भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले मंगलबार सार्वजनिक गरेको फागुन महिनाको विवरणअनुसार साइबर अपराध तथा...
Comment
Liked by: