कपिलवस्तुमा अख्तियारमा तीन सय ३० उजुरी
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि फागुन मसान्तसम्म साढे आठ महिनाको अवधिमा कपिलवस्तुका १० पालिकाविरुद्ध अख्तियारमा ३३० उजुरी परेका छन्। यति धेरै उजुरी दर्ता भएको यो हालसम्मकै उच्च संख्या हो। लु...
Comment
Liked by: