आजका समाचार : हार भोगेको एमालेलाई प्रधानमन्त्रीको ढाडस, रवि-बालेनबिनै रास्वपा सांसदलाई तालिम, कार्की आयोगको प्रतिवेदन माग्दै आन्दोलन र इरानी सुरक्षा प्रमुख मारिएको दाबी
khabarhub.com
. १ घण्टा अघि
लज्जास्पद हार भोगेको एमालेलाई प्रधानमन्त्रीको ढाडस : एकपल्ट हार्दैमा विचलित नहुनूस् प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी...
Comment
Liked by: