सुदूरपश्चिम महोत्सवमा तीन करोडभन्दा बढी कारोबार
ratopati.com
. १ घण्टा अघि
सुदूरपश्चिम । कैलालीको धनगढीमा गत मङ्सिर २२ देखि पुस ६ गतेसम्म आयोजित सुदूरपश्चिम महोत्सवमा रु तीन करोड ७८ लाख ३६ हजार ३६७ कारोबार भएको छ । आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले मंगलबार सार्वजनिक गरे...
Comment
Liked by: