च्याम्पियन्स लिगः बोडो ग्लिम्टको ऐतिहासिक यात्राको अन्त्य, स्पोर्टिङ क्वाटरफाइनलमा
nepalpress.com
. २ घण्टा अघि
लिस्बन। पोर्चुगलको क्लब स्पोर्टिङ लिस्बनले पहिलो लेगमा तीन गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै नर्वेको बोडोरग्लिम्टलाई पराजित गरी युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्...
Comment
Liked by: