कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन
ratopati.com
. २ घण्टा अघि
कैलाली । कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु पाँच अर्ब ४० करोड ६७ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणको राजस्व...
Comment
Liked by: