आकर्षक पर्यटकीयस्थल बन्दै रत्नेचौरको बुढो पोखरी
nepalnews.com
. २ घण्टा अघि
म्याग्दी। बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौरको बूढो पोखरीतर्फ पर्यटकको आकर्षण बढ्दै गएको छ । विसं १८६६ मा निर्माण भएको यो पोखरीको पुनः निर्माण तथा सरसफाइ गरेर चिटिक्क बनाएपछि रत्नेचौर आउने आन्तरिक...
Comment
Liked by: