पश्चिम एसिया तनावको तीन साताः नेपालको बाह्य क्षेत्रमा कस्तो देखियो प्रभाव ?
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । इरान र इजरायलबिचको सैन्य तनावले मध्यपूर्व (पश्चिम एसिया) तनावग्रस्त छ । १७ लाखभन्दा बढी नेपाली श्रमिकको मुख्य गन्तव्य रहेका ती मुलुकहरू अहिले युद्धग्रस्त अवस्थामा छन् । यूएई, कतार, साउद...
Comment
Liked by: