कञ्चनपुरमा सौतेनी आमाको हत्या गरेर छोरा फरार
barnanmedia.com
. २ घण्टा अघि
कञ्चनपुरमा सौतेनी आमाको हत्या गरेर छोरा फरार भएका छन् । दोधाराचाँदनी नगरपालिका-४ को मान्या चौराहमा हसिया प्रहार गरेर ७५ वर्षीया बिन्दा श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्या...
Comment
Liked by: