नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन
ratopati.com
. १ घण्टा अघि
पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित रु नौ करोड २ लाखमा फलेवास नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ । नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास–५ झक...
Comment
Liked by: