भारतमा आगलागी, ७ जनाको मृत्यु
ratopati.com
. १ घण्टा अघि
भारत । भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । आगलागीको घटनामा केही व्यक्तिहरू घाइते भएको पुटि गर्दै एक दम्पतीको अवस्था गम्भीर रहेको...
Comment
Liked by: