शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना
khabarhub.com
. १ घण्टा अघि
खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा काठमाडौबाट शव लिएर पुगेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो ।
Comment
Liked by: