चुनावको असरः एक महिनामै वाणिज्य बैंकहरूको कर्जा प्रवाह पौन १६ अर्ब (सूचीसहित)
corporatenepal.com
. १ घण्टा अघि
काठमाडौं । चालु आर्थिक बर्ष २०८२/८३ को फागुन महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह १५ अर्ब ७३ करोड रूपियाँले बढेको छ । नेपाल बैंकर्स संघबाट प्राप्त फागुन मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।...
Comment
Liked by: