ललितपुरको एकल घोडेजात्रा, तस्बिरमा हेर्नुहोस्
ratopati.com
. २ घण्टा अघि
ललितपुर । घोडेजात्राका अवसरमा ललितपुरको पाटन क्षेत्रमा परम्परागत शैलीमा ‘एकल घोडेजात्रा’ मनाइएको छ । बुधबार पाटन दरबार क्षेत्र (मूलचोक) देखि बालकुमारीसम्म घोडा दौडाएर स्थानीयले जात्रा मनाएका हुन् ।...
Comment
Liked by: