डिपफेक सामग्रीविरुद्ध कडा कानुन ल्याउदै डेनमार्क
kharibot.com
. ५ घण्टा अघि
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगले डिपफेक सामग्रीको खतरा पनि बढाइरहेको छ । डिपफेक सामग्रीलाई सम्बोधन गर्न धेरै देशहरूमा नयाँ कानूनहरू बनाइँदैछन् ।
Comment
Liked by: