बूढीगंगाको मुसहर बस्तीमा आगलागी, ११ घर जलेर खरानी
lokaantar.com
. २ घण्टा अघि
मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित मुसहर बस्तीमा आगलागी हुँदा ११ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । बुधबार दिउँसो अचानक शुरू भएको आगोले केही बेरमै सिंगो बस्तीलाई खरानी बनाएको हो। मोरङ प्रहरीक...
Comment
Liked by: