इरानका गुप्तचर मन्त्री मारिएको दाबी
dcnepal.com
. १ घण्टा अघि
काठमाडौं । इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानका गुप्तचर मन्त्री इस्माइल खातिब मारिएको दाबी गरेका छन्। “हिजो राति, इरानका गुप्तचर मन्त्री खातिबलाई पनि हटाइयो,” काट्जले एक विज्ञप्तिमा भने।
Comment
Liked by: