छानबिन गर्न सहायक सीडीओको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । मोरङ जिल्ला प्रशासन कार्यालयले चिनियाँ राष्ट्रपति सी चिनफिङको पुस्तक ‘द गभर्नेन्स अफ चाइना’का केही प्रतिहरू जलाइएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय अनुसन्धान टोली गठन गरेको छ...
Comment
Liked by: