डीएनए संरचनाका आविष्कारक वैज्ञानिक जेम्स वाटसनको निधन
lokaantar.com
. २ घण्टा अघि
डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरूमध्ये एक जेम्स वाटसनको निधन भएको छ। उनको ९७ वर्षको उमेरमा निधन भएको हो । कोल्ड स्प्रिंग हार्बर प्रयोगशालाले वाटसनको मृत्युको पुष्टि गरेको बीबीसीले जनाएको छ । ...
Comment
Liked by: