निर्वाचन प्रतिवेदन भोलि राष्ट्रपतिलाई बुझाउने आयोगको तयारी
lokaantar.com
. २ घण्टा अघि
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ । आयोगले बिहीबार बिहान ११ः...
Comment
Liked by: