इरानी सुरक्षा प्रमुख लारिजानीको मृत्यु पुष्टि
lokaantar.com
. १ घण्टा अघि
इरानका राष्ट्रिय सुरक्षा प्रमुख अली लारिजानीको मृत्यु भएको पुष्टि भएको छ । इजरायलले मंगलबारै उनको मृत्यु भएको दाबी गरेपछि इरानले बुधबार औपचारिक रूपमा पुष्टि गरेको हो । इजरायलले आफ्नो हवाई आक्रमणमा...
Comment
Liked by: