युक्रेनले मध्यपूर्वमा खटायो २०१ सैन्य विज्ञ, इरानी ड्रोन आक्रमणबाट जोगाउन प्रयास
barnanmedia.com
. २ घण्टा अघि
इरानको ड्रोन आक्रमणबाट जोगाउन मध्यपूर्वमा आफ्ना दुई सय बढी सैन्य विज्ञ खटिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। इरानको शाहिद ड्रोनबाट जोगाउन आफ्ना २०१ सैन्य विज्ञ खटिएको र थप ...
Comment
Liked by: