हुरीले व्यावसायिक केराखेतीमा क्षति
lokaantar.com
. २ घण्टा अघि
हुरीका कारण सिन्धुलीको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ । गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो । यहाँका किसानले लगाएको सात बिघा क्षेत्रफलको केराखेतीमा क्षति पुगेक...
Comment
Liked by: